धान दिवसका अवसरमा रोपाइँ गर्दै रोपाहार
nepalbahas.com · Mon Jun 29 10:31:53 GMT 2026

धान दिवसका अवसरमा रोपाइँ गर्दै रोपाहार
१५ असार, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका कृषि विकास शाखाले सोमबार टोखा–२ स्थित लबु खेतमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८३ मा रोपाइँ गर्दै रोपाहार । तस्बिर: हरिराम भेटुवाल: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)