यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी
barnanmedia.com · Mon Jun 29 10:34:11 GMT 2026

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राईल मन्सुरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादन लागत घटाउन प्रविधिमैत्री एवं यान्त्रिकीकरणमा जोड दिइने बताउनुभएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा कृषि ज्ञान केन्द्रले आज आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उहाँले नेपालको पूर्वी क्षेत्र मुलुककै कृषि उत्पादनका हिसाबले अग्रणी रहेको धारणा राख्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)