मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी, मलिकी र चौधरीले फहराए झण्डा
clickmandu.com · Mon Aug 03 06:26:26 GMT 2026

काठमाडौं । मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो देशको राष्ट्रिय झण्डा फहराइयो ।
आइतबार आयोजित कार्यक्रममा नेपाल तथा भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र वाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा झण्डा फहराए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)