क्युबामा पुनः राष्ट्रव्यापी विद्युत् अवरुद्ध, ऊर्जा संकट गहिरिँदै
nepalnews.com · Mon Aug 03 06:35:04 GMT 2026

हवाना। क्युबाको राष्ट्रिय विद्युत् प्रणालीमा आएको समस्याका कारण आइतबार पुनः देशव्यापी विद्युत् अवरुद्ध भएको राज्य सञ्चालित विद्युत् कम्पनीले जनाएको छ।
विद्युत् आपूर्ति बन्द हुँदा राजधानी हवानासहित देशका अधिकांश भाग अन्धकारमा डुबेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)