गगनको राजनीतिक बाटो
annapurnapost.com · Mon Aug 03 06:48:27 GMT 2026

यतिबेला नेपाली कांग्रेसभित्रै असहमतिलाई सम्मान गर्ने संस्कृति क्रमश : कमजोर भइरहेको छ।
साउनको पहिलो हप्ता बीपी स्मृति दिवस सम्पन्न भयो। हालसालै सकिएको विश्वकप फुटबलदेखि नै सानो छोरा श्रुहितले खेलकुद र राजनीतिबारे बहस पैरवी भइरहन्थ्यो। विश्वकप सकिएपछि स्मृति दिवसको अपडेट लिएको रहेछ । प्रसंगवश उसले प्रश्न गर्यो, बीपी कोइरालालाई नयाँ पुस्ताले कसरी सम्झने ?
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)