पशुपतिनाथमा श्रावणको तेस्रो सोमबार [भिडियो]
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौं । श्रावण महिनाको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको छ।
विशेषगरी सोमबारको दिन भगवान शिवको पूजा–आराधना र दर्शन गर्ने धार्मिक परम्परा रहेकाले आज श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)