मधेसमा चहलपहल बढ्दै
nepalnews.com · Mon Aug 03 07:08:46 GMT 2026

जनकपुरधाम। अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल पढ्दै गएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)