ट्रम्पको बयानपछि तेलको मूल्य घट्यो, सुन महँगियो
nepalpress.com · Mon Aug 03 07:07:56 GMT 2026

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
यता, सुरक्षित लगानी (सेफ हेभेन)को माग बढेसँगै सुनसहित अन्य बहुमूल्य धातुको मूल्य भने बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)