उपचुनाव मतगणना: बिहारको बाँकीपुरमा प्रशान्त किशोरको बलियो अग्रता, दतियामा कडा प्रतिस्पर्धा
ratopati.com · Mon Aug 03 07:15:03 GMT 2026

नयाँ दिल्ली। भारतका तीन राज्य बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा सिटमा जुलाई ३० मा भएको उपचुनावको मतगणना भइरहेको छ।
बिहारको बाँकीपुरमा जन सुराजका संस्थापक प्रशान्त किशोरले लगातार अग्रता बनाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)