महान् बन्नबाट थोरैले चुकेका रहाणे
ratopati.com · Mon Aug 03 07:15:00 GMT 2026
आईपीएल विजेता, तीनवटा विश्वकप खेलेका अनुभवी खेलाडी तथा भारतलाई टेस्ट शृङ्खलामा हालसम्मकै सबैभन्दा ठुलो ऐतिहासिक जित दिलाउने कप्तानको यात्रा अन्ततः टुंगिएको छ।
नयाँ दिल्ली । भारतले अहिलेसम्म ३१९ जना टेस्ट क्रिकेटर उत्पादन गरेको छ। तीमध्ये ३६ जनाले मात्र आफ्नो प्रतिभा, कडा परिश्रम र त्यागलाई ४० भन्दा माथिको औसतमा बदल्न सकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)