माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै
barnanmedia.com · Mon Aug 03 07:13:33 GMT 2026

राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ । सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा कूटनीतिक नियोग जाने मुख्य सडक नै जलमग्न भएपछि सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म प्रभावित हुँदै आएका छन् ।
त्यस क्षेत्रमा समान्य वर्षामा पनि सडक जलमग्न हँुदा पैदल यात्री र सवारीसाधन आवतजावत तथा ट्राफिक जामको समस्या, सडक दुर्घटनाको जोखिम हुने गरेको छ । दीर्घकालीन रुपमा समस्या समाधानका लागि ठोस पहल र नीति नबनाइँदा बर्सेनि डुबानको समस्या बल्झिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)