सुकी जीवित भएको प्रमाण सार्वजनिक गर्न छोराको माग
nepalnews.com · Mon Jun 29 10:43:42 GMT 2026

सियोल। म्यान्माकी बन्दी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नी आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गरेका छन्।
अप्रिलमा सुकीलाई नजरबन्दमा राखिएको जुन्ताको दाबीप्रति गम्भीर शंका व्यक्त गर्दै उनले सुकी अझै राजधानी नेपिटोस्थित जेलमै रहेको विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)