सुनकोशीमा खस्यो यात्रुसवार कार
kendrabindu.com · Mon Aug 03 07:19:01 GMT 2026

काठमाडौं । सुनकोशीमा यात्रुसवार कार खसेको छ ।
सोमबार बिहान सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुर भन्ने ठाउँमा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो। अहिले घटनास्थलमा उद्धार टोली पुग्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)