४ पूर्वप्रधानमन्त्री मिलाएर सर्वोच्च नेता बन्ने ध्याउन्नमा पूर्वराष्ट्रपति
bishowkhabar.com · Mon Jun 29 10:41:02 GMT 2026

काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) र नेकपालाई नजिक ल्याउने पहलमार्फत आफूलाई वाम आन्दोलनको साझा नेताका रूपमा स्थापित गर्ने प्रयास थालेकी छन् ।
मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई एउटै मञ्चमा उभ्याएर उनले वाम एकताको सन्देश दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)