नयाँ प्रकारको वातावरणमैत्री पटकाको विकास
ratopati.com · Mon Aug 03 07:22:16 GMT 2026

टोकियो । जापानका एक पटका निर्माता कम्पनी र विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले मिलेर वातावरणमा पर्ने असर कम गर्ने उद्देश्यले पानीमा घुल्ने खोल प्रयोग गरिएको नयाँ प्रकारको वातावरणमैत्री पटकाको विकास गरेका छन् ।
जापानको शिगा प्रिफेक्चरस्थित काकिनोकी फायरवक्र्स इन्डस्ट्री कम्पनी र र्युकोकु विश्वविद्यालयका प्राध्यापक ताकाहिको नाकाओकीको संयुक्त टोलीले विकास गरेको यो प्रविधिले पट्का विस्फोटपछि जमिन वा पानीमा खस्ने अवशेषलाई छिट्टै नष्ट गर्न मद्दत गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)