सुनकोशी नदीमा कार खस्यो
clickmandu.com · Mon Aug 03 07:25:53 GMT 2026

काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा बसको ठक्करबाट कार खसेको छ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)