शिक्षामन्त्री र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता
nepalnews.com · Mon Aug 03 07:32:48 GMT 2026
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र मंगोलियाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)