केयू उपकुलपतिका १० उम्मेदवारको सूची सार्वजनिक, प्रस्तुतीकरण र अन्तवार्ता २२ साउनमा
onlinekhabar.com · Mon Aug 03 07:28:31 GMT 2026

१८ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका १० उम्मेदवारको नाम सार्वजनिक भएको छ ।
३५ जनाको आवेदन स्वीकृत गरेको छनोट तथा सिफारिस समितिले सोमबार १० जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)