माइतीघर डुबान समस्या : दीर्घकालीन समाधानको खोजी गरिँदै
khabarhub.com · Mon Aug 03 07:33:29 GMT 2026

काठमाडौं – राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ । सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा कूटनीतिक नियोग जाने मुख्य सडक नै जलमग्न भएपछि सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म प्रभावित हुँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)