पुरानै मौलिक स्वरूपमा फर्किंदै जय बागेश्वरी क्षेत्र (तस्बिरहरू)
setopati.com · Mon Aug 03 07:30:00 GMT 2026

पशुपति क्षेत्रस्थित ऐतिहासिक जय बागेश्वरी (देवपाटन) क्षेत्र आफ्नो पुरानो मौलिक पहिचानतर्फ फर्किंदै छ।
सम्पदा संरक्षण अभियानअन्तर्गत यस क्षेत्रमा परम्परागत शैलीका बत्ती, संरचना तथा ऐतिहासिक फल्चाहरूको पुनर्निर्माण तीव्र रूपमा अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)