बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खस्यो
lokaantar.com

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले ठक्कर दिँदा एउटा कार सुनकोशी नदीमा खसेको छ ।
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)