मधेसमा चहलपहल बढ्दै
kendrabindu.com · Mon Aug 03 07:38:50 GMT 2026

जनकपुरधाम । अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ ।
सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो । गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात् मधेस प्रदेशमा लयमा फर्किन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)