नाम्सी पुलको पहिरो हटाइएसँगै मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
lokaantar.com

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत नाम्सी पुलमा माथिबाट पहिरो खसेपछि एकतर्फी अवरुद्ध बनेको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तैनाथ अवस्थामा रहेको उपकरणमार्फत पहिरो हटाएपछि सडक दुवैतर्फ सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)