नेपाल प्रहरीको दुई अर्बको पोशाक खरिदमा सेटिङको आशंका
shilapatra.com · Mon Aug 03 07:17:00 GMT 2026

नेपाल प्रहरीका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा करिब दुई अर्ब रुपैयाँको लत्ताकपडा, जुत्ता तथा पोशाक खरिद गर्ने तयारी छ । नेपाल प्रहरीले खरिदका लागि ठेक्का लगाउने तयारी गरिरहेको छ । तर, यो ठेक्का नलाग्दै आंशका सुरु भएका छन् ।
प्रहरी स्रोतका अनुसार निश्चित आपूर्तिकर्तालाई अनुकूल हुने गरी गुणस्तर परीक्षणसम्बन्धी प्रावधान राखेर करिब डेढ अर्ब रुपैयाँको ठेक्कामा चलखेल हुन खोजेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)