‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
khabarhub.com · Mon Aug 03 08:13:10 GMT 2026

सुदूरपश्चिम – धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत डिजिटल प्रणाली-युडिजिपी’ अन्तर्गत पहिलो चरणका काम सम्पन्न गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)