सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड
nepallive.com · Mon Jun 29 10:50:38 GMT 2026

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक वित्त व्यवस्थापनमा देखिएको परिवर्तन, सूचना प्रविधिको तीव्र विकास, जोखिमका नयाँ आयाम तथा नागरिकका बढ्दो अपेक्षालाई ध्यानमा राख्दै लेखा परीक्षण प्रणालीलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
महालेखा परीक्षक कार्यालयको ६८औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास वर्तमान समयको अपरिहार्य आवश्यकता भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)