अप्ठेरोमा परेकालाई चितवन प्रशासनले घरमै ग्यास पुर्याइदिने
lokaantar.com

जिल्ला प्रशासन कार्यालय चितवनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रशासनले एकल महिला, वृद्ध, अपाङ्गता भएका, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठेरोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पुर्याउने व्यवस्था मिलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)