सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
nepallive.com · Mon Jun 29 10:52:02 GMT 2026

काठमाडौँ –सर्बियाका राष्ट्रपति आलेक्सान्दार भुचिचले विगत डेढ वर्षदेखि जारी सरकार विरोधी आन्दोलनको दबाबपछि केही हप्ताभित्रै राजीनामा दिने घोषणा गरेका छन्।
सन् २०२४ मा नोभी सादमा १६ जनाको ज्यान जाने गरी भएको रेलवे स्टेसन दुर्घटनापछि राष्ट्रपति विरुद्ध देशव्यापी प्रदर्शन तीव्र बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)