भारतको उपचुनावमा कक्रोच आन्दोलनको प्रभाव–भाजपा अध्यक्षको सीटमा प्रशान्त किशोरको अग्रता
nepalpress.com · Mon Aug 03 08:17:47 GMT 2026

काठमाडौं । भारतमा प्रसिद्ध राजनीतिक विश्लेषकको छबी बनाएर बिहारमा शासन गर्न राजनीतिमा उत्रिएका प्रशान्त किशोर विधान सभा सदस्य जितको नजिक पुगेका छन् ।
बिहारको बाँकीपुर विधान सभा क्षेत्रमा उपचुनावको मतगणना चलिरहँदा जन स्वराज पार्टीका मुखिया प्रशान्त किशोर भाजपालाई उछिनेर अघि बढेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)