राष्ट्रिय मुद्दामा जनताको ध्यान मोड्न माहिर सरकार छ : सांसद शर्मा
shilapatra.com · Mon Aug 03 08:15:00 GMT 2026

नेपाली कांग्रेसका सांसद युवराज शर्माले सरकार राष्ट्रिय मुद्दामा जनताको ध्यान मोड्न माहिर रहेको बताएका छन् । सोमबार राष्ट्रियसभामा बोल्दै उनले मिलेमतोमा कालो बजारी गर्ने प्रवृत्ति झन् बढेको बताए ।
विगतका सरकारले बजारलाई खुला छाडेर मूल्य निर्धारण हुने भए पनि अहिले सरकारले अधिकतम बजार मूल्य तोक्दा समस्या आएको उनले बताए । बजारमूल्यमा वस्तुको बिल र चिट्ठामा जनतालाई अल्झाउन खोजिएको सांसद शर्माले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)