दुलालको नेतृत्वमा रोटरी क्लब अफ भिजन काठमाडौंको नयाँ कार्यसमिति
kendrabindu.com · Mon Aug 03 08:32:32 GMT 2026

काठमाडौं । समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने संकल्पका साथ रोटरी क्लब अफ भिजन काठमाडौंको नयाँ अध्यक्षका रूपमा कृष्णप्रसाद दुलालले जिम्मेवारी सम्हालेका छन्।
आइतबार आयोजित विशेष पदस्थापन समारोहमा संस्थापक अध्यक्ष जगत पोखरेलले दुलाललाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)