परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ
nepallive.com · Mon Aug 03 08:25:38 GMT 2026
काठमाडौं– परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भट्टराईलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)