लक्ष्मी ग्रुपले ल्यायो प्रिमियम हाइब्रिड गाडी 'बी०३ एक्स'
setopati.com · Mon Aug 03 08:29:54 GMT 2026

नेपालमा हुन्डाइ गाडी बिक्री गर्दै आइरहेको लक्ष्मी ग्रुपले प्रिमियम हाइब्रिड गाडी 'बिएआइसिको बिजे ३० इ' भित्र्याउने भएको छ।
नेपालमा केही दिनमा नै यस गाडीलाई सार्वजनिक गर्ने तयारी लक्ष्मी ग्रुपको छ। यसको इन्जिन १५ सय सिसिको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)