शेरधन राई पक्षले बोलाएको बैठकमा मुख्यमन्त्री कार्की पनि सहभागी
lokaantar.com

कोशी प्रदेशमा सत्ता समीकरण फेरबदलको चर्चाका बीच नेता शेरधन राई पक्षले बोलाएको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि सहभागी भएका छन् ।
सोमबार दिउँसो एमाले पार्टी कार्यालय विराटनगरमा बैठक बसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)