राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै
barnanmedia.com · Mon Aug 03 08:25:08 GMT 2026

राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस गर्नुहुने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०÷८१ को वार्षिक प्रतिवेदन र मधेसी आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने कार्यसूची तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)