एमाले कोसी पार्टी र संसदीय दलको संयुक्त बैठक सुरु, नयाँ सरकार गठनबारे छलफल
nepalnews.com · Mon Aug 03 08:26:34 GMT 2026

विराटनगर। कोसी प्रदेश सरकार गठनको विषयमा छलफल गर्न नेकपा एमाले कोसी प्रदेश पार्टी र संसदीय दलको संयुक्त बैठक विराटनगरमा सुरु भएको छ।
विराटनगरस्थित एमाले प्रदेश कार्यालयमा जारी बैठकमा एमालेका सचिव तथा कोसी प्रदेश इन्चार्ज शेरधन राई, एमालेका सचिव एवं कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत पार्टीका प्रदेशस्तरीय नेता तथा सांसदहरूको उपस्थिति छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)