परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ
bishowkhabar.com · Mon Aug 03 08:38:47 GMT 2026

काठमाडौं– परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।
कागेश्वरी मनहरा नगरपालिकाबाट सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)