बाढी पीडितलाई ईशा नेपालले १ करोड सहयोग गर्ने
ratopati.com · Mon Aug 31 00:16:02 GMT 2026

काडमाडौँ । नेपाल-तिब्बत सीमामा आएको भीषण बाढीले निम्त्याएको विध्वंसमा जीवन गुमाएका र पीडामा परेका परिवारप्रति समभाव व्यक्त गर्न सद्गुरुको उपस्थितिमा पुल्चोकस्थित द प्लाजामा एक कार्यक्रम आयोजना गरिएको छ।
दु:खद घडीमा नेपालप्रति ऐक्यबद्धता जनाउन आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अभिनेत्री मनिषा कोइराला, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोल र ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)