परराष्ट्रका सहसचिव पुष्पराज भट्टराईलाई सीआईबीले पक्राउ गर्यो
corporatenepal.com · Mon Aug 03 08:43:56 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज सोमबार दिउँसो पक्राउ गरेको छ ।
कागेश्वरी मनहरा नगरपालिकाबाट उनलाई पक्राउ गरिएको हो । सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार भट्टराईलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)