मुग्लिन बजार नजिकै खस्यो पहिरो, सडक दुईतर्फी अवरूद्ध
setopati.com · Mon Aug 03 08:51:26 GMT 2026

नारायणघाट-मुग्लिन सडक फेरि अवरूद्ध भएको छ।
मुग्लिन बजार नजिकै पहिरो खसेपछि सडक दुईतर्फी नै अवरूद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)