बसको ठक्करबाट कारसहित सुनकोशीमा खसेका व्यक्तिको खुल्यो पहिचान
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा यात्रुवाहक बसले ठक्कर दिँदा कारसहित सवार व्यक्ति सुनकोशी नदीमा खसेर बेपत्ता भएका छन्।
सिन्धुली प्रहरीका अनुसार काठमाडौँबाट ओखलढुङ्गासतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोटअन्तर्गतको कारलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)