बसको ठक्करबाट सुनकोशीमा खस्यो कार, चार जना बेपत्ता
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरमा आज बिहान करिब १०ः३० बजे यात्रुवाहक बसले सडकमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ ।
स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए। समाचार तयार पार्दासम्म कार तथा त्यसमा सवार यात्रुको उद्धार हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)