सप्तरीको राजविराज र बोदेबर्साइनको निषेधाज्ञा पनि पूर्ण रूपमा हटाइयो
onlinekhabar.com · Mon Aug 03 06:10:16 GMT 2026

१८ साउन, सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी रहेको निषेधाज्ञा सोमबार बिहान १० : ०० बजेदेखि पूर्ण रूपमा हटाएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)