राष्ट्रियसभामा उठ्यो सुस्ताको सीमा विवाद, सांसद चौधरीद्वारा कूटनीतिक पहल गर्न माग
ratopati.com · Mon Aug 03 08:02:03 GMT 2026

काठमाडौँ । राष्ट्रियसभामा सुस्ताको सीमा विवादको विषय उठेको छ । सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद र भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सोमबारको बैठकमा शून्य समयमा सांसद चौधरीले सुस्ता गाउँपालिका–५ को थारु टोलमा नेपाली भूमिमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँधलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काउन थालेपछि स्थानीय नागरिक र एसएसबीबिच विवाद उत्पन्न भएको जानकारी गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)