एआई निर्णयकर्ता कि मानव क्षमताको विस्तारकर्ता ?
ratopati.com · Mon Aug 03 08:27:42 GMT 2026

सन् २०४५ को एक बिहान कल्पना गरौँ । नेपालको कुनै पहाडी गाउँमा एक किसानले आफ्नै खेतमा पानी बचाउने नयाँ तरिका पत्ता लगाउँछ । उसले आफ्नो एआई असिस्टेन्टसँग त्यो अनुभव सेयर गर्छ । केही सेकेन्डमै त्यो विचार अफ्रिकाका कृषि वैज्ञानिक, जापानका रोबोटिक्स इन्जिनियर र ब्राजिलका जलवायु अनुसन्धानकर्तासँग सम्बन्धित ज्ञानसँग जोडिन्छ । केही महिनापछि त्यही सानो नेपाली गाउँबाट सुरू भएको विचारले लाखौँ किसानको उत्पादन बढाउन सहयोग पुर्याउँछ ।
यो कुनै विज्ञान कथाको दृश्य मात्र हो कि मानव सभ्यताको सम्भावित भविष्य ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)