बसको ठक्करपछि सुनकोसी खस्यो कार, चालकसहित तीन बेपत्ता
kathmandupati.com · Mon Aug 03 09:13:08 GMT 2026

सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा कार सुकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार काठमाण्डुबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख०१४४ नम्बरको बस र खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कार एकआपसमा ठोक्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)