प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनतामाथि आँच पुर्यायो : सांसद अधिकारी
ratopati.com · Mon Aug 03 09:10:58 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले सरकारको कार्यशैली, सीमा सुरक्षा र संविधान संशोधनका विषयमा प्रश्न उठाएका छन् । राष्ट्रियसभाको बैठकमा संसद्को विशेष समयमा सांसद अधिकारीले सुस्ता, कालापानी र लिपुलेक जस्ता संवेदनशील सीमा विवाद समाधान गर्न सरकारले कूटनीतिक पहल गर्न नसकेको भन्दै आलोचना गरे ।
उनले प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोस्टममा उभिएर नेपालले पनि भारतका कयौँ स्थानमा सीमा मिचेको रहेछ भनी दिएको अभिव्यक्तिले आम नेपालीको चित्त दुखाएको र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर प्रहार गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)