आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदहरूको जोड
ratopati.com · Mon Aug 03 09:14:43 GMT 2026

काठमाडौँ। राष्ट्रियसभाको साेमबारको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनीहरूले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेचविखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)