‘तोड्न होइन, जोड्न योगदान गरौँ’ भन्दै माइतीघरमा प्रदर्शन, तस्बिरहरू
ratopati.com · Mon Aug 03 09:18:56 GMT 2026

काठमाडौँ । अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा नतोड्न तथा संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बनको आह्वान गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
सोमबार मानव अधिकार तथा शान्ति समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)