घटेको हवाई इन्धन शुल्क एक महिनामात्रै टिक्यो, फेरि बढ्दै हवाई भाडा
clickmandu.com · Mon Aug 03 09:16:25 GMT 2026

काठमाडौं । हवाई इन्धनवापत घटेको हवाई भाडा एक महिनामै फेरि बढेको छ । नेपाल आयल निगमले साउन १८ गते बिहान (सोमबार)देखि लागू हुने गरी हवाई इन्धनको मूल्यमा आन्तरिक वायुसेवाका लागि प्रति लिटर २० रुपैयाँ बढाएसँगै वायुसेवा कम्पनीहरुले पनि इन्धनवापतको शुल्क बढाएका छन ।
आयाल निगमले यस अघि असार १६ गते मात्रै प्रतिलिटर ४० रुपैयाँका दरले इन्धनको मूल्य घटाएको थियो । निगमले एक महिना अघि मात्रै २६९ रुपैयाँबाट आन्तरिक हवाई इन्धनकोम मूल्य २२९ रुपैयाँ बनाएको थियो । त्यसपछि निगमले एक महिनामै २० रुपैयाँ प्रतिलिटरका दरले इन्धनको मूल्य बढाएर २४९ रुपैयाँ प्रतिलिटर बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)